१७ मङ्सिर २०७९, शनिवार

गुल्मी–१ : ०६४ यता भण्डारी ज्ञवालीको आलोपालो

२०७९,मङ्सिर,९,शुक्रवार १३:५०

207
Shares

गुल्मी । गुल्मी क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

शुक्रबार दिउँसो आएको अन्तिम परिणाम अनुसार भण्डारीले उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् ।

भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याएका छन् ।

२०६४ सालमा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनबाट सो क्षेत्रमा भण्डारी र ज्ञवालीको प्रतिष्पर्धा हुँदै आएको छ । ०६४ को निर्वाचनमा सो क्षेत्रमा भण्डारीसँगको प्रतिष्पर्धामा ज्ञवाली निर्वाचित भएका थिए । त्यसैगरी ०७० को निर्वाचनमा भण्डारी ज्ञवालीबीचको प्रतिष्पर्धामा भण्डारीले जित हासिल गरेका थिए । पुनः २०७४ को निर्वाचनमा ज्ञवाली निर्वाचत भएका हुन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भण्डारी निर्वाचित भएका छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार १३:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

काठमाडौं । दक्षिण कोरिया विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगललाई २–१ गोल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवी लामिछानेलाई सञ्चारकर्मी प्रेम बानियाले सुझाव दिएका छन् । हालै सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीवार भएको भेवार्ताका विषयमा एमाले नेता डाक्टर

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८