गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी विजयी

लोकपथ
793
Shares

गुल्मी । गुल्मी क्षेत्र नं १ बाट नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी निर्वाचित भएका छन् ।

करिब २ हजारको मतान्तरले भण्डारीले जित हासिल गरेका हुन् ।
भण्डारीसँग एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिष्पर्धा गरेका थिए ।

०७४ को निर्वाचनमा सो क्षेत्रबाट ज्ञवालीसँग भण्डारी पराजित भएका थिए ।

सम्पूर्ण मतगणना सकिए पनि अन्तिम परिणाम हुन भने बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?