१७ मङ्सिर २०७९, शनिवार

गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी विजयी

२०७९,मङ्सिर,९,शुक्रवार १२:४३

549
Shares

गुल्मी । गुल्मी क्षेत्र नं १ बाट नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी निर्वाचित भएका छन् ।

करिब २ हजारको मतान्तरले भण्डारीले जित हासिल गरेका हुन् ।
भण्डारीसँग एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिष्पर्धा गरेका थिए ।

०७४ को निर्वाचनमा सो क्षेत्रबाट ज्ञवालीसँग भण्डारी पराजित भएका थिए ।

सम्पूर्ण मतगणना सकिए पनि अन्तिम परिणाम हुन भने बाँकी रहेको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार १२:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बाजुरा । बाजुराको प्रतिनिधिसभाको मतगणना छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना शुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

काठमाडौं । दक्षिण कोरिया विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगललाई २–१ गोल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवी लामिछानेलाई सञ्चारकर्मी प्रेम बानियाले सुझाव दिएका छन् । हालै सम्पन्न

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८