२१ मङ्सिर २०७९, बुधबार

रूकुम पश्चिममा साढे २६ हजार मतान्तरले जनार्दन शर्मा विजयी

२०७९,मङ्सिर,९,शुक्रवार ०५:३८

45
Shares

काठमाडौं । पश्चिम रुकुमबाट अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ विजयी भएका छन् । अथर्मन्त्री शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गर्दै विजयी बनेका हुन् ।

शर्माले एमालेका देवकोटालाई २६ हजार ५८८ मतान्तरसहित चुनाव जितेका हुन् । शर्माले ३९ हजार ५४९ मत ल्याएका छन् भने उनका निकटम प्रतिस्पर्धी एमालेका देवकोटाले १२ हजार ९६१ मत पाएका छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार ०५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नांगो तार व्यवस्थापनका लागि पहल शुरु गरेका छन् । यसका लागि

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन

ताजा समाचार