रूकुम पश्चिममा साढे २६ हजार मतान्तरले जनार्दन शर्मा विजयी

लोकपथ
65
Shares

काठमाडौं । पश्चिम रुकुमबाट अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ विजयी भएका छन् । अथर्मन्त्री शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गर्दै विजयी बनेका हुन् ।

शर्माले एमालेका देवकोटालाई २६ हजार ५८८ मतान्तरसहित चुनाव जितेका हुन् । शर्माले ३९ हजार ५४९ मत ल्याएका छन् भने उनका निकटम प्रतिस्पर्धी एमालेका देवकोटाले १२ हजार ९६१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?