२१ मङ्सिर २०७९, बुधबार

कास्की–३ मा एमालेले जित्यो, दामोदर पौडेल विजयी

२०७९,मङ्सिर,९,शुक्रवार ०५:२१

198
Shares

काठमाडौं । कास्की–३ मा प्रतिनिधिसभामा नेकपा (एमाले) का दामोदर पौडेल विजयी भएका छन् । उनले २२ हजार ९८० मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गरेका हुन् । पराजित रामजीप्रसाद बरालले १७ हजार ५३५ मत ल्याएका छन् ।

 

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार ०५:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको महाभियोग निष्क्रियको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

ताजा समाचार