कास्की–३ मा एमालेले जित्यो, दामोदर पौडेल विजयी

लोकपथ
286
Shares

काठमाडौं । कास्की–३ मा प्रतिनिधिसभामा नेकपा (एमाले) का दामोदर पौडेल विजयी भएका छन् । उनले २२ हजार ९८० मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गरेका हुन् । पराजित रामजीप्रसाद बरालले १७ हजार ५३५ मत ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?