सर्लाही–३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी

लोकपथ
169
Shares

काठमाडौं । सर्लाही–२ मा प्रतिनिधि सभामा नेकपा (एमाले) का हरिप्रसाद उप्रेती निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नरेन्द्र साह कलवारलाई पराजित गर्दै उनी सांसदमा निर्वाचित भएका हुन् ।

उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कलवारले ३२ हजार १६८ मत ल्याएका छन् । जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार ५१९ र राष्ट्रिय स्वतन्त्र पार्टीका पञ्चकुमार सिन्तानले ३ हजार ५६६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?