१७ मङ्सिर २०७९, शनिवार

सर्लाही–३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी

२०७९,मङ्सिर,९,शुक्रवार ०५:११

117
Shares

काठमाडौं । सर्लाही–२ मा प्रतिनिधि सभामा नेकपा (एमाले) का हरिप्रसाद उप्रेती निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नरेन्द्र साह कलवारलाई पराजित गर्दै उनी सांसदमा निर्वाचित भएका हुन् ।

उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कलवारले ३२ हजार १६८ मत ल्याएका छन् । जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार ५१९ र राष्ट्रिय स्वतन्त्र पार्टीका पञ्चकुमार सिन्तानले ३ हजार ५६६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार ०५:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

काठमाडौं । दक्षिण कोरिया विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगललाई २–१ गोल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवी लामिछानेलाई सञ्चारकर्मी प्रेम बानियाले सुझाव दिएका छन् । हालै सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीवार भएको भेवार्ताका विषयमा एमाले नेता डाक्टर

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८