भोजपुरबाट माओवादीका सुदन किराती निर्वाचित

लोकपथ
260
Shares

काठमाडौं । भोजपुरबाट नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् ।

किरातीले २८ हजार ५७८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए ।

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?