१७ मङ्सिर २०७९, शनिवार

भोजपुरबाट माओवादीका सुदन किराती निर्वाचित

२०७९,मङ्सिर,९,शुक्रवार ००:२६

180
Shares

काठमाडौं । भोजपुरबाट नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् ।

किरातीले २८ हजार ५७८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए ।

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् ।

 

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार ००:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

काठमाडौं । दक्षिण कोरिया विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगललाई २–१ गोल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवी लामिछानेलाई सञ्चारकर्मी प्रेम बानियाले सुझाव दिएका छन् । हालै सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीवार भएको भेवार्ताका विषयमा एमाले नेता डाक्टर

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८