प्रचण्डको आँगनमा किन पुगे एमालेका अखिल ?

काठमाडौँ, ३ कात्तिक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा समाजवादको सन्देश प्रवाह गर्न युवा विद्यार्थीलाई आव्हान गरेका छन् ।केन्द्र र नेकपा एमाले निकट विद्यार्थी संगठनको संयुक्त देउसी भैलो टोलीलाई आज आफ्नो निवास लाजिम्पाटमा शुभकामना दिँदै उनले आशन्न निर्वाचनका लागि भएको वाम तालमेल र त्यसपछि हुने पार्टी एकताले वैज्ञानिक समाजवादको गन्तव्यमा मुलुकलाई डोर्याउने भएकाले त्यस सन्देशलाई प्रवाह गर्नु आग्रह गरेका हुने ।दुई दलबीच गत असोज १७ मा तालमेल र एकताको घोषणा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?