दाङ-३ बाट कांग्रेसका दिपक गिरी निर्वाचित

लोकपथ
119
Shares

काठमाडौं । दाङ क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिपक गिरी निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार कोमल ओलीलाई फराकिलो मत अन्तरले गिरीले पराजित गरेका हुन् ।

गिरीले ३६ हजार ८४२ मत ल्याएर विजयी भएका छन् भने ओलीले २९ हजार ३२ मत ल्याएर पराजित भएइन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?