सुर्खेत-२ बाट भारी मतान्तरसहित कांग्रेसका पूर्णबहादुर खड्का विजयी

लोकपथ
208
Shares

काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

खड्काले ४२ हजार ६०७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले ८९७ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?