१३ मङ्सिर २०७९, मंगलवार

सुर्खेत-२ बाट भारी मतान्तरसहित कांग्रेसका पूर्णबहादुर खड्का विजयी

२०७९,मङ्सिर,८,बिहीवार २१:३६

144
Shares

काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

खड्काले ४२ हजार ६०७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले ८९७ मत पाए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,८,बिहीवार २१:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्चको गेटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान सर्वोच्च अदालतको गेटमा न्याय माग्दै रातो रंग

काठमाडौं । प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी,

सुनसरी । सुनसरी क्षेत्र नं ३ को जारी मतगणनामा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ५ हजार बढीको अग्रता कायम गरेकी

नुवाकोट । यही मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करिब सात प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ

ताजा समाचार

सुदूरपश्चिममा डेंगु सङ्क्रमण घट्दो
 २०७९,मङ्सिर,१३,मंगलवार १३:२७
प्रदेशसभाको समानुपातिकमा पनि एमाले अगाडि
 २०७९,मङ्सिर,१३,मंगलवार १२:५०