१३ मङ्सिर २०७९, मंगलवार

सर्लाही-४ : कांग्रेसबाट कारवाहीमा परेका अमरेशकुमार सिंह निर्वाचित

२०७९,मङ्सिर,८,बिहीवार २१:२३

297
Shares

काठमाडाैं । सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसबाट कारवाहीमा परेका अमरेशकुमार सिंह निर्वाचित भएका छन् ।माछा चुनाव चिन्ह लिएर निर्वाचन लडेका सिंहले कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमाललाई झिनो मत अन्तरले पराजित गरेका हुन् ।

सिंहले १७ हजार ७६८ मत ल्याएर विजयी भएका छन् भने कुमालले १६ हजार २२८ मत ल्याएर पराजित भएका छन् ।गत वैशाखमा भएको स्थानीय तहमा चुनावमा अन्तरर्घात गरेको भन्दै सिंहलाई कांग्रेसले कारवाही गरेको थियो ।

प्रकाशित मिति: २०७९,मङ्सिर,८,बिहीवार २१:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी,

सुनसरी । सुनसरी क्षेत्र नं ३ को जारी मतगणनामा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ५ हजार बढीको अग्रता कायम गरेकी

नुवाकोट । यही मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करिब सात प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १० बजेको अध्यावधिक विवरणअनुसार माओवादी

ताजा समाचार

प्रदेशसभाको समानुपातिकमा पनि एमाले अगाडि
 २०७९,मङ्सिर,१३,मंगलवार १२:५०
उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा
 २०७९,मङ्सिर,१३,मंगलवार ११:२९