१५ मङ्सिर २०७९, बिहीवार

नवलपुर-२ मा कांग्रेसका विष्णु कार्की निर्वाचित

२०७९,मङ्सिर,८,बिहीवार २०:३१

297
Shares

काठमाडौं । नवलपुर २ मा नेपाली कांग्रेसका विष्णु कार्की निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तिलक महतलाई पराजित गरेका हुन् ।

कार्कीले ३० हजार ५६८ मत ल्याएर गण्डकी प्रदेश सभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी महतले २९ हजार ९७४ मत पाए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,८,बिहीवार २०:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दोलखा । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न

काठमाडौं । जारी मतगणनामा हालसम्म नेकपा एमालेले समानुपातिकमा अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेले २७ लाख

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी

ताजा समाचार

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न
 २०७९,मङ्सिर,१५,बिहीवार १३:०६
बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७