नवलपुर-२ मा कांग्रेसका विष्णु कार्की निर्वाचित

लोकपथ
429
Shares

काठमाडौं । नवलपुर २ मा नेपाली कांग्रेसका विष्णु कार्की निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तिलक महतलाई पराजित गरेका हुन् ।

कार्कीले ३० हजार ५६८ मत ल्याएर गण्डकी प्रदेश सभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी महतले २९ हजार ९७४ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?