रौतहट–३ ‘क’ बाट स्वतन्त्र उम्मेदवार राय निर्वाचित

लोकपथ
231
Shares

रौतहत । रौतहट क्षेत्र नं ३ प्रदेशसभा ‘क’ बाट स्वतन्त्र उम्मेदवार केशव राय निर्वाचित भएका छन् ।

बिहीबार बिहान आएको अन्तिम परिणाम अनुसार रायले र १२ हजार २ सय ५५ मतसहित जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी जसपाकी पूजा चौधरीले १० हजार १ सय ३२ मत प्राप्त गरेकी छिन् ।

नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादवले ७ हजार ६ सय २२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?