नुवाकोट–२ मा कसको कति मत ?

लोकपथ
168
Shares

नुवाकोट । नुवकोट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी ३ हजार ६ सय १६ मतान्तरसहित अग्रतामा रहेका छन् ।

पछिल्लो परिणाम अनुसार केसीले १२ हजार ८ सय ९६ मत प्राप्त गरेका छन् । त्यसैगरी उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले ९ हजार २ सय ८० मतसहित दोस्रो स्थानमा रहेका छन् ।

यता नेकपा एमालेका नारायणप्रसाद खतिवडा ७ हजार ६ सय ६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?