काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अझै १० वटा निर्वाचन क्षेत्रको मतगणना शुरु हुन सकेको छैन ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार हालसम्म कुल १६५ निर्वाचन क्षेत्रमध्ये १५५ निर्वाचन क्षेत्रको मतगणना चलिरहेको छ ।
बाँकी निर्वाचन क्षेत्रमा कतै विवाद, कतै मतपेटिका संकलन र एक स्थानमा पुनः मतदान हुनै बाँकी रहेको आयोगको भनाइ छ ।
हालसम्मको नतिजाअनुसार कांग्रेसको अग्रता रहेको छ भने एमाले पछिपछि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया