डोल्पा (क) मा एमालेका शेरबहादुर बुढा निर्वाचित

लोकपथ
208
Shares

डोल्पा । डोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) बाट नेकपा (एमाले) का शेरबहादुर बुढा निर्वाचित भएका छन् । एमालेका जिल्ला अध्यक्ष समेत रहेका उनले २ हजार २७८ मतान्तरले जितेका हुन् ।

बुढाले ४ हजार ७४३ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसको डोल्पा सभापति शाहीले २ हजार ४६५ मत ल्याएर पराजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?