कैलाली प्रदेशसभा ४ (ख) मा कांग्रेसका प्रकाश बम विजयी

लोकपथ
143
Shares

धनगढी । कैलाली प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेपाली कांग्रेसका प्रकाशबहादुर बम विजयी भएका छन् । बमले १२ हजार ४७३ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हरिसिंह साँउदले ११ हजार ९५७ मत प्राप्त गरेका छन् । बमले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार साँउदलाई ५१६ मतको मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?