२० माघ २०७९, शुक्रवार

कैलाली प्रदेशसभा ४ (ख) मा कांग्रेसका प्रकाश बम विजयी

२०७९,मङ्सिर,८,बिहीवार ०६:२१

99
Shares

धनगढी । कैलाली प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेपाली कांग्रेसका प्रकाशबहादुर बम विजयी भएका छन् । बमले १२ हजार ४७३ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हरिसिंह साँउदले ११ हजार ९५७ मत प्राप्त गरेका छन् । बमले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार साँउदलाई ५१६ मतको मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,८,बिहीवार ०६:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२