बैतडी प्रदेशसभा (१) मा एमालेका सुरेन्द्र पाल विजयी

लोकपथ
195
Shares

काठमाडौं । बैतडी प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी भएका हुन् । उनले १२ हजार आठ ३१ मत प्राप्त गरे भने भण्डारीले ११ हजार १८ मत पाए । तेस्रो स्थानमा रहेका कांग्रेसका वीरबहादुर विष्टले १० हजार नौ सय ५३ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?