अछाम १ (१) मा कांग्रेसका मेघराज खड्का विजयी

लोकपथ
130
Shares

काठमाडौं । अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महामन्त्री खड्का ५ हजार ८ सय ४० को मतान्तरले विजयी भएका हुन् । खड्काले १२ हजार ३ सय ३७ प्राप्त गर्दा नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?