काठमाडौं । डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढाले शुरुवाती अग्रता बनाएका छन्। पछिल्लो नतिजा अनुसार गणना भएको २ हजार ४१३ मतमध्ये उनको पक्षमा १ हजार ३८८ मत आएको छ।
उनका प्रतिद्वन्दी एमालेका गणेश शाहीले ८२० र राप्रपाका अङ्गद कुमार बुढाले १४२ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया