पर्सा-३ मा एमालेका राजकुमार गुप्ता विजयी

लोकपथ
182
Shares

काठमाडौं । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका राजकुमार गुप्ता विजयी भएका छन् । गुप्ताले कांग्रेसका सुरेन्द्र चौधरीलाई १ सय ५१ मतले पराजित गरेका हुन् ।

गुप्ताले २४ हजार २ सय ६० मत ल्याएका छन् । चौधरीले २४ हजार १ सय ९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?