काठमाडाैं । गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अग्रता बनाएका छन् । उनले ६५४ मतको अग्रता बनाएका हुन् ।
बुधबार राति साढे ११ बजेको मतपरिणामअनुसार भण्डारीले ६ हजार ५ मत प्राप्त गर्दा एमालेका उम्मेदवार प्रदीप ज्ञवलीले ५ हजार ३५१ मतसहित पछ्याइरहेका छन् ।
क्षेत्र नम्बर २ मा भने एमालेका गोकर्ष विष्ट विजयी भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया