प्युठानमा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित

लोकपथ
147
Shares

प्यूठान । प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् । थापाले ४१ हजार ११८ मत ल्याउदा उनका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलले ३५ हजार ८४४ मत पाइन् ।

थापाले पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?