गोरखा-१ मा कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित

लोकपथ
112
Shares

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन्।

बजगाईंले ३३ हजार ४ सय २८ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले १६ हजार ७ सय ८५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८ सय ९२ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?