कैलाली-४ मा कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी

लोकपथ
168
Shares

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका छन् ।

बलायरले आफ्ना निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

बलायरले २६ हजार १७१ मत प्राप्त गरेका छन् । त्यस्तै भट्टले २२ हजार ५८७ मत पाएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?