काठमाडौं । अर्घखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन् । उनले कांग्रसकी पुष्पा भुषाललाई १७ सय ५० मतले पछि पारेर विजयी भएका हुन् ।
भुसाललाई कांग्रेससँगै माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाको पनि समर्थन रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया