सिन्धुपाल्चोक-१ बाट माओवादीका माधव सापकोटा विजयी

लोकपथ
588
Shares

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन।

एमालेका सरेश नेपाललाई सापकोटाले ३३५४ मतले पछि पार्दै विजयी भएका हुन। सापकोटाले ३०३७४ मत प्राप्त गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?