काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ४ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । त्यस्तै, ५ उम्मेदवारको अग्रता कायमै रहेको छ ।
रास्वपाबाट सोविता गौतम, शिशिर खनाल, विराज भक्त श्रेष्ठ र गणेश पराजुली विजयी भइसकेका छन् । यस्तै हरि ढकाल, गोमा तामाङ, रवि लामिछाने, लाल बिक्रम थापा र तोसीमा कार्कीको अग्रता कायमै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया