काठमाडौं । नेपाली कांग्रेसका २१ उम्मेदवारले हालसम्म विजय हासिल गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहितका २१ उम्मेदवार विजयी भएका हुन् । यस्तै कांग्रेसका ३५ उम्मेदवारले अझै अग्रता बनाएका छन् ।
हालसम्म विजयी हुनेमा विश्व प्रकाश शर्मा, हृदयराम थानी, रामहरि खतिवडा, राजेन्द्र बजगाई, रमेश रिजाल, शंकर भण्डारी, रमेश लेखक, दिलेन्द्र प्रसाद बडू, अजय कुमार चौरसिया, शेर बहादुर देउवा, खम बहादुर गर्बुजा, उदयशमशेर राणा, पुष्प बहादुर शाह, गगन कुमार थापा, मोहन आचार्य, प्रदीप पौडेल, सन्तोष चालिसे, राजेन्द्र कुमार केसी, प्रकाश मान सिंह, योगेश गौचन थकाली र टेक बहादुर गुरुङ रहेका छन् ।
यस्तै हालसम्म अग्रता लिने उम्मेदवारहरु छन् :
चन्द्रकान्त भण्डारी
रामचन्द्र पौडेल
विनोद कुमार चौधरी
शशांक कोइराला
भीष्म राज आङदेम्वे
संजय कुमार गौतम
महालक्ष्मी उपाध्याय९डिना०
पुर्ण वहादुर तमाङ
दीपक खड्का
श्यातम कुमार घिमिरे
डा। नारायण खड्का
पूर्ण बहादुर खड्का
राजु थापा
सुरेन्द्र राज आचार्य
दुर्लभ थापा क्षेत्री
सुजाता कोइराला
दिक्पाल कुमार शाही
राम कृष्ण यादव
रामनाथ अधिकारी
नारायण प्रकाश ९एनपी० साउद
विष्णु कुमार कार्की
मोहन बहादुर बस्नेत
अर्जुन नरसिंह के।सी।
दीपक गिरी
किशोर सिह राठोर
सुनिल कुमार शर्मा
बाल कृष्ण खाँण
दिनेश कुमार यादव
सुरेन्द्र प्रसाद चौधरी
तेजु लाल चौधरी
देव प्रसाद तिमलसेना
महेन्द्र यादव
वीरबहादुर बलायर
महेन्द्र कुमार राय
डिल्ली राज पन्त
डा शेखर कोइराला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया