पहिलो हाफमा कोष्टारिकाविरुद्ध स्पेनले लियो ३-० को अग्रता

लोकपथ
52
Shares

काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको विश्वकप फुटवल प्रतियोगीताको पहिलो हाफमा स्पेनले कोष्टारिकाविरुद्ध ३–० को अग्रता कायम गरेको छ ।

समूह (ई) अन्तर्गत बुधवार जारी खेलमा स्पेनले कोष्टारिकाविरुद्ध तीन गोल गरेको हो । पहिलो हाफको खेलमा स्पेनले तीन गोल गरेको हो ।

खेलको ११ औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरे भने २१ औं मिनेटमा मार्कोले अर्को गोल थपे । त्यस्तै, फेरान टोरेसले ३१ औं मिनेटमा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?