१२ मङ्सिर २०७९, सोमवार

पहिलो हाफमा कोष्टारिकाविरुद्ध स्पेनले लियो ३-० को अग्रता

२०७९,मङ्सिर,७,बुधबार २२:५९

36
Shares

काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको विश्वकप फुटवल प्रतियोगीताको पहिलो हाफमा स्पेनले कोष्टारिकाविरुद्ध ३–० को अग्रता कायम गरेको छ ।

समूह (ई) अन्तर्गत बुधवार जारी खेलमा स्पेनले कोष्टारिकाविरुद्ध तीन गोल गरेको हो । पहिलो हाफको खेलमा स्पेनले तीन गोल गरेको हो ।

खेलको ११ औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरे भने २१ औं मिनेटमा मार्कोले अर्को गोल थपे । त्यस्तै, फेरान टोरेसले ३१ औं मिनेटमा गोल गरे ।

प्रकाशित मिति: २०७९,मङ्सिर,७,बुधबार २२:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र

काठमाडौं । किलेन एम्बाप्पेको दुई गोलमा डेनमार्कविरुद्ध फ्रान्सले जित हात पारेको छ । खेलको ६१ औं मिनेटमा पहिलो र ८६

ताजा समाचार

गढ मानिने चितवन–३ मा कांग्रेस पाँचौँ
 २०७९,मङ्सिर,१२,सोमवार ११:०५
आज लगनगाँठो कस्दै अभिनेता सलोन
 २०७९,मङ्सिर,१२,सोमवार ०८:१६
स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९
कस्तो रहला आज दिनभरको मौसम ?
 २०७९,मङ्सिर,१२,सोमवार ०७:२८