दाङ-१ मा अग्रता बढाउँदै मेटमणि

लोकपथ
156
Shares

दाङ । दाङ क्षेत्र नम्बर–१ मा नेकपा एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरीले अग्रता बढाउँदै लगेका छन् । आइतवार सम्पन्न निर्वाचनको जारी मतगणनामा बुधवार रातिसम्म उनले ८ हजार ७ सय ७२ मत पाएका छन् ।

यस्तै,एमालेकी शान्ता चौधरीले ६ अजार ४९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका देबराज पाठकले ४ हजार ९ सय ४५ मत पाएका छन् ।
हालसम्म दाङ १ मा २५ हजार ०७८ मत गणना सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?