काठमाडौं । इलाम क्षेत्र नं १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । बस्नेतले १० हजार दुई सय ७८ मत ल्याउँदै ८ हजार ७ सय ८० मत पाएका एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई पछि पारेका हुन् ।
बस्नेतले १ हजार ४ सय ९८ मतले अग्रता लिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया