काठमाडौं । काभ्रे क्षेत्र नं २ मा नेकपा एमालेका गोकुल प्रसाद बाँस्कोटाले अग्रता लिएका छन् । बाँस्कोटाले सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईं २ सय ४३ मतले पछि परेका छन् ।
बाँस्कोटाले १७ हजार ३१ मत पाएका छन् भने हुमागाईंले १६ हजार ७ सय ८८ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया