काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
कुल ५४५०४ मत गणना हुँदा लामिछानेले २८८९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले ११०२१ र कांग्रेसका उमेश श्रेष्ठले १११८३ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया