प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले कटायो ३ लाख मत, रास्वपा तेस्रो

लोकपथ
1k
Shares

काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । हालसम्म ३ लाख एक हजार ५९८ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेस २ लाख ८० हजार २७२ मतसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी एक लाख ५१ हजार ५९ मतसहित तेस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले भने एक लाख ३६ हजार ५९८ मत प्राप्त गरेको छ ।

साथै राप्रपाले ७९ हजार ९२८ मत ल्याइ पाँचौं स्थानमा आफ्नो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?