तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले २ हजार ८ सय १७ मतान्तर अग्रता कायम गरेका छन् ।
पछिल्लो परिणाम अनुसार पौडेलले १५४११ मत प्राप्त गरेका छन् । त्यसैगरी सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानामगरले १२५९४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४०२२, स्वतन्त्र उम्मेदवार गोबिन्दराज जोशीले ३४०६ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा हालसम्म ४०७३६ मतको गणना भइसकेको छ । भने हालसम्म
२३६८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया