बारा । बारा क्षेत्र नं ४ बाट एकीकृत समाजवादीका किसान श्रेष्ठ १० हजारको मतान्तरसहित निर्वाचित भएका छन् ।
बुधबार साँझ आएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले २९ हजार ५ सय ५ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका एकवाल मियाँले १९ हजार ४ सय ३९ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा ७५ हजार ६२ मत खसेको थियो ।
निर्वाचित श्रेष्ठ यसअघि तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया