कञ्चनपुरमा–३ मा कांग्रेसका लेखक विजयी

लोकपथ
35
Shares
dx]G›gu,$ dªl;/M pDd]bjf/ n]vsåf/f dtbfg g]kfnL sf+u|];sf s]G›Lo ;b:o /d]z n]vs s~rgk’/ lgjf{rg If]q g+ #, a]bsf]6l:yt j}hgfy dflj dtbfg s]G›df dtbfg ub}{ . g]tf n]vs ;Qf u7aGwgaf6 k|ltlglw;efsf] pDd]bjf/ x’g’x’G5 . tl:a/M z]/axfb’/ l;+x÷/f;;

कञ्चनपुर । प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार ५२३ मत प्राप्त गर्दा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् ।

९७ हजार ८२२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५७ हजार ७५८ मत खसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?