२८ हजारको मतान्तरसहित झापा–५ बाट ओली निर्वाचित

लोकपथ
112
Shares
cWoIf cf]nL–clejfbg eQmk’/, $ dªl;/M eQmk’/sf] ;”o{ljgfos gu/kflnsf–@, afnsf]6l:yt dx]Gb| zflGt dfWolds ljBfno dtbfg s]Gb|df dtbfg u/]kl5 clejfbg ub}{ g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL . tl:a/ M /d]z lu/L÷/f;;

झापा । झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।

बुधबार साँझ आएको अन्तिम परिणाम अनुसार ओलीले २८ हजार ५ सय ७६ को मतान्तरसहित ओली विजयी भएका हुन् ।

ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्दी खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् ।

२०४८ सालबाट निरन्तर ओली सो क्षेत्रबाट निर्वाचित हुँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?