गुल्मी । गुल्मी क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अग्रता कायम गरेका छन् ।
केहीबेरअघि आएको अन्तिम परिणाम अनुसार भण्डारीले ३ हजार १६५ मत प्राप्त गरेका छन् । त्यसैगरी यता उनका निकटतम प्रतिद्धन्दी एमालेका प्रदीप ज्ञवालीले २ हजार ९१९ मत प्राप्त गरेका छन् ।
हाल भण्डारी र ज्ञवालीबीचको मतान्तर २४६ रहेको छ ।
हाल जिल्लाको क्षेत्र नम्बर १ अनगर्तत हाल कालिगण्डकी गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ को मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया