पर्सा–२ बाट नेपाली कांग्रेसका अजयकुमार चौरासिया विजयी

लोकपथ
126
Shares

काठमाडौं । पर्साको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अजयकुमार चौरसिया निर्वाचित भएका छन् ।

चौरासियाले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् ।

चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत पाए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?