धादिङ-१ मा राजेन्द्र पाण्डेको अग्रता कायमै

लोकपथ
1k
Shares

काठमाडौं । धादिङ-१ मा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले अग्रता बनाएका छन् । उनले हालसम्म १३ हजार ६ सय ८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका भुमि प्रसाद त्रिपाठीले १२ हजार ६ सय २८ मत सहित पाण्डेलाई पच्छ्याइरहेका छन् ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ४ हजार ४ सय ४३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?