सप्तरी । सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा जनमत पार्टीका उम्मेदवार सीके राउत १८ हजार ६३ मतान्तरसहित निर्वाचित भएका छन् ।
अन्तिम नतिजा अनुसार राउतले ३५ हजार ४२ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी जसपाका उम्मेदवार उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा कुल ६४ हजार २ सय १९ मत खसेको थियो । जसमा ६० हजार ९ सय २१ मत सदर भएको थियो भने ३ हजार २ सय ९८ मत बदर भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया