कठिन प्रतिष्पर्धाकाबीच योगेशले निकाले जित

लोकपथ
203
Shares

ताप्लेजुङ । ताप्लेजुङको प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका योगेश भट्टराई निर्वाचित भएका छन् ।

बुधबार दिउँसो सार्वजनिक नतिजा अनुसार एमालेका भट्टराईले २१ हजार ९ सय ५३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उनका प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७ सय ५३ मत प्राप्त गरेका छन् । भट्टराई र बुढाक्षेत्रीबीचको मतान्तर २०८ रहेको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा २०६७४ को निर्वाचनमा भट्टराईले जित हासिल गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?