काठमाडौं । मुगुमा आजदेखि मतगणना शुरु भएको छ । निर्वाचन सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना शुरु भएको हो ।
प्रतिनिधिसभातर्फबाट आज बाट मतगणना शुरु भएको हो । दुई हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनबहादुर शाहीले एक हजार १२ प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले नौ सय ३३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया