गोरखा–१ (क) मा माओवादीका कृष्ण धिताल विजयी

लोकपथ
78
Shares

गोरखा । गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल विजयी भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार १४ हजार २ सय ७६ मतसहित धिताल निर्वाचित भएका हुन् ।

उनले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् । थापाले ८ हजार ८ सय २ मत ल्याएर पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?