नुवाकोट–२ मा कांग्रेसका केसीको फराकिलो अग्रता, कसको कति मत ?

लोकपथ
483
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनरसिंह केसीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

१९ हजार १ सय १९ को मतगणनामा केसीले ८ हजार २ सय ११ मत प्राप्त गरेका छन् । यता उनलाई नेकपा एमालेका नारायण खतिवडा ४ हजार ७ सय ९९ मतसहित पच्छ्याइरहेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले ४ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?