सिन्धुली–२ मा माओवादीका लेखनाथ दाहाल निर्वाचित

लोकपथ
0
Shares

काठमाडौं । सिन्धुली–२ बाट नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ दाहाल ‘राजन’ निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१ हजार ६८७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?