गोरखा–१ प्रदेश सभा (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी

लोकपथ
130
Shares

गोरखा । गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन् । न्यौपानेले १६ हजार २ सय ६० मत ल्याएर निर्वाचित भएका हुन् ।

न्यौपानेका निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहनप्रसाद भट्टराईले ७५३३ मत ल्याएर पराजित भए । न्यौपाने कांग्रेस गोरखाका सभापति हुन् । यहाँ २९ हजार ६ सय ८६ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?