गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।
बुधबार बिहान आएको अन्तिम नतिजा अनुसार विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् ।
त्यसैगरी प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया