ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको अग्रता कायमै

लोकपथ
364
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता कायमै राखेकी छिन्।

केहीबेरअघि सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत ल्याएकी छिन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए । सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत ल्याएर तेस्रो भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?